Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:३१:४३ बिहान
- ADVERTISEMENT -

विभागीय प्रमुखहरुले दिए माननीय गृहमन्त्री खाँण समक्ष प्रस्तुतिकरण

प्रकाशित मिति: २०७८ साउन १५, शुक्रबार

400
Shares

गोरखा, १५ साउन २०७८ । गृह मन्त्रालय मातहतमा रहेका विभिन्न विभागका प्रमुख, सहसचिव तथा सचिवहरुले माननीय गृहमन्त्री बालकृष्ण खाँणसँग शुक्रबार हालसम्मको विभागीय कार्य प्रगति, योजना र कार्यान्वयनको प्रगति सम्बन्धमा समीक्षा पेश गरेका छ्न ।

प्रशासन सुरक्षा तथा समवन्यन, आन्तरिक व्यवस्थापन, कानुन, विपत् तथा द्वन्द्व, नीति योजना अनुगमन मूल्यांकन महाशाखा, राष्ट्रिय परिचयपत्र तथा पंजीकरण विभाग, कारागार व्यवस्थापन विभाग र अध्यागमन विभागका प्रमुख तथा सचिव र सहसचिवहरुले समीक्षा पेश गरेका हुन्।

माननीय गृहमन्त्री खाँणले समग्र विभाग प्रमुखहरुलाई प्रस्तुतिका लागि धन्यवाद दिँदै मातहतको विभागले सरकारको उपस्थिति जनाउनुपर्ने हुँदा सरकारको उपस्थिति अझ प्रभावकारी बनाउन र विभागहरुको अझै सक्रियता बढाउँदै प्रबिधि र परिवर्तनलाई जिम्मेवारी पूर्ण बहन गर्न पहिलो प्राथमिकताका साथ अगाडि बढ्नेमा विश्वास बढेर गएको बताउनुभयो ।

‘यहाँहरुको सक्रियता,उत्सुकता,जिम्मेवारी र दायित्व पूरा गर्नेमा यहाँहरुको सधै साथमा रहने विश्वास दिलाउँछु,’ उहाले भन्नुभयो ।

उहाले कारागारका कैदीहरुलाई भेट्न कोरोना संक्रमणका कारणले रोकिएको हुँदा भेट्न जाँदा पिसिआर जाँच गराई रिपोर्ट देखाएर भेट्न दिन निर्देशन गर्नुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -