Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:२१:३७ बिहान
- ADVERTISEMENT -

जाँड बनाउन प्रयोग हुने मर्चा को अनुसन्धानका लागि सिरानचोकद्वारा आग्रह

प्रकाशित मिति: २०७८ साउन १५, शुक्रबार

469
Shares

काठमाडौँ, शुक्रबार, १५ साउन २०७८ । ऐतिहासिक गोरखाको सिरानचोककोटको जंगलमा पाइने सिरानचोक गाउँपालिकाको स्थानीय समुदायले जाड बनाउन प्रयोग गरिने स्थानीय रूपमा जाड (मर्चा) बुट्टीको नामाकरण भएको एक प्रकारको वनस्पति नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान ( नाष्ट) का उपकुलपति डा सुनिल बाबू श्रेष्ठलाई अध्ययन अनुसन्धानको लागी गाउँपालिकाका अध्यक्ष राज गुरुङले हस्तान्तरण गर्नु भएको छ ।

जाँड बनाउन प्रयोग हुने मर्चा बनस्पतीको अनुसन्धानका लागि सिरानचोक गाउँपालिकाका अध्यक्ष राज गुरुङले आग्रह गर्नु भएको छ ।

सिरानचोक गाउँपालिका अध्यक्ष राज गुरुङले नाष्टका उपकुलपती सुनिलबाबु श्रेष्ठलाई स्थानीय भाषमा मर्चा नामाकरण गरिएको उक्त जडिवुटीको अध्ययन गरिदिन आग्रह गर्दै बिहिवार उक्त बनस्पतीहस्तान्तरण गर्नु भएको थियो ।

‘यो बनस्पती सिरानचोककोटमा धेरै पाइन्छ, यसलाई अध्ययनपछि नयाँ वैज्ञानिक नामाकरण सँगै उपयोगीताका बारे जानकारी हुन्छ’ अध्यक्ष राज गुरुङले भन्नुभयो ‘ जसले ब्यवसायीक रुपमा यस्ता जडिवुटीको उत्पादन, प्रयोगका लागि सहज हुन्छ ।’ अनुसन्धानपछि गाउँपालिकाले यसको ब्यवसायीक खेतीका लागि पहल थाल्ने अध्यक्ष राजु गुरुङले बताउनु भयो ।

स्थानीय जंगलमा उत्पादित मर्चालाई ब्यवशायीक गर्न सक्ने हो र उयोगिताबारे पहिचान हुने हो भने रोजगारी सिर्जना गर्न र गाउँपालिकाको आर्थिकस्तरवृद्धीका लागि सहज हुने योजनाले अघि बढाइएको अध्यक्ष गुरुङले बताउनु भयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -