Opens in a new tab
२०८३ मंसिर ५, शुक्रबार
६:०७:०२ बिहान
- ADVERTISEMENT -

नेपाली काँग्रेसका शीर्ष नेताहरु छलफलमा

प्रकाशित मिति: २०७८ साउन १५, शुक्रबार

375
Shares

काठमाडौं, साउन १५ गते । सत्तारुढ दल नेपाली काँग्रेसका शीर्ष नेताहरु प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा छलफलमा जुट्नुभएकाे छ । काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललगायत शीर्षनेताहरु बूढानीलकण्ठमा बैठक बस्न लाग्नुभएको पौडेलका स्वकीय चिरञ्जीवी अधिकारीले जानकारी दिनुभयो ।

काँग्रेस नेता रमेश लेखकको संयोजकत्वमा रहेको केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिले साउन १३ गतेको पदाधिकारी तथा पूर्व पदाधिकारी बैठकमा अन्तिम प्रतिवेदन बुझाएको थियो । तर, पदाधिकारी बैठकले क्रियाशील सदस्यता टुङ्गोमा पु-याउन साउन १४ गतेसम्मको लागि २४ घण्टा समय समितिलाई पुनः प्रदान गरियो । हिजो बूढानीलकण्ठस्थित प्रधानमन्त्री एवम् काँग्रेस सभापति देउवा निवासमा बसेको पदाधिकारी बैठकमा समितिले अन्तिम प्रतिवेदन बुझाइसकेको छ भने क्रियाशील सदस्यताबारे विवाद टुङ्गोमा पु-याउन केन्द्रीय नेताहरुलाई पाँच दिनको समय दिइएको छ ।

शुक्रबार सभापति देउवासहित, वरिष्ठ नेता पौडेल, कृष्ण सिटौलालगायतका नेताहरु बैठकमा बस्दै हुनुहुन्छ । बैठकमा क्रियाशील सदस्यता सम्बन्धमा नेताहरुले छलफल गर्नुहुने अधिकारीले बताउनुभएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -