काठमाडौँ, १५ साउन २०७८ । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले पब्लिक युथ क्याम्पसका विद्यार्थी नेता बलराम उप्रेतीलाई आ´क्रमण गर्नेलाई कार´बाही गर्न माग गरेको छ ।
अध्यक्ष राजिव ढुंगानाले बिहीबार विज्ञप्ति जारी गरी व्यक्तिगत स्वार्थ र आवे´गका कारण विद्यालयको वातावरणलाई ख´लल पुर्याउने गरी विद्यार्थी नेता उप्रेतीलाई आक्रमण गर्नेलाई तत्काल प´क्राउ गरी कारवाही गर्न माग गरेका हुन् ।








































