Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
४:४४:१३ बिहान
- ADVERTISEMENT -

सानिमा लाइफ इन्स्योरेन्सले साधारण सेयर निष्कासन गर्ने

प्रकाशित मिति: २०७८ साउन १४, बिहीबार

502
Shares

काठमाडौँ, साउन १४ गते । सानिमा लाइफ इन्स्योरेन्सले यही साउन २० देखि साधारण सेयर निष्कासन गर्ने भएको छ ।

कम्पनीले एक सय अङ्कित दरका ६० लाख कित्ता सेयर निष्कासन गर्न लागेको हो । यसमध्ये तीन लाख कित्ता सेयर कर्मचारीका लागि, तीन लाख कित्ता सेयर सामूहिक लगानी कोषका लागि र ५४ लाख कित्ता सेयर सर्वसाधरणको लागि छुट्याइएको कम्पनीले जनाएको छ ।

कम्पनीको प्रतिसेयर नेटवर्थ आव २०७४/७५ मा ९९.११ रुपियाँ रहेको थियो भने आव २०७५/७६ मा १०३.१७ रुपियाँ कायम भएको थियो । गत आवको अपरिष्कृत विवरणअनुसार १०९.६७ रुपियाँ नेटवर्थ रहेको कम्पनीले चालू आवका लागि ११६.७४ रुपियाँ हुने प्रक्षेपण गरेको छ ।

त्यस्तै आगामी आव २०७८/७९ का लागि १२१.७३ रुपियाँ नेटवर्थ हुने प्रक्षेपण गरिएको छ । इक्रा नेपालले कम्पनीलाई बीबीबी माइनस (आईएस) रेटिङ प्रदान गरेको छ । 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -