Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:०५:१० बिहान
- ADVERTISEMENT -

सरकार गठनमा ढिलाई भएको निष्कर्श

प्रकाशित मिति: २०७८ साउन १३, बुधबार

373
Shares

काठमाडौं, साउन १३ गते । प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्तारुढ गठबन्धनको बैठक सम्पन्न भएको छ ।

बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको उक्त बैठकमा सरकार विस्तारको कामलाई छिटोभन्दा छिटो अगाडि बढाउने विषयमा सहमति भएको जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवका प्रेस संयोजक महेश चौरासियाले जानकारी दिनुभयो ।

मन्त्रीपरिषद् विस्तारका लागि सत्ता सहयात्री दलहरुले आ–आफ्नो प्राविधिक विषयहरु तत्काल टुंगोमा पु-याउनुपर्ने विषयमा पनि छलफल भएको चौरासियाले बताउनुभएको छ । जसपाको कार्यकारिणी समितीको बैठक आज पनि दिउँसो १ बजे बस्दैछ, यसपश्चात् दलको नेता, उपनेता, सचेतक लगायतका नेताहरु टुंग्याउने काम हुने र यसपछि मात्रै सरकार पुर्नगठनमा सहभागी हुने प्रावधान अनुरुप जसपाले तयारी गरिरहेको छ ।

समग्रमा सत्तारुढ गठबन्धनको बालुवाटारमा बसेको बैठकले सरकार गठनमा ढिलाई भएको निष्कर्श निकालेको चौरासियाले बताउनुभयो ।

यस्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा जुगलले पनि आजको बालुवाटार बैठकमा मन्त्रीपरिषद् विस्तार एवम् सरकारको न्यूनत साझा कार्यक्रमबारे छलफल भएको जानकारी दिनुभएको छ ।

बालुवाटार बैठकमा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालका पक्षबाट पोलिट्ब्यूरो सदस्य डा. विजय पौडेल सहभागी हुनुभएको थियो । यस्तै गठबन्धनमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी लगायतका नेताहरु सहभागी हुदै आउनुभएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -