Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:१७:४३ बिहान
- ADVERTISEMENT -

फेरि बढ्यो को’रोना सं’क्रमण : थप ३८९९ जनामा को’रोना पु’ष्टि

प्रकाशित मिति: २०७८ साउन १२, मंगलबार

421
Shares

काठमाडौं, मंगलबार, १२ साउन २०७८ । नेपालमा २४ घन्टाको अवधिमा ३ हजार ८ सय ९९ जना को’रोना भा’इरस सं’क्रमित थपिएका छन् भने २० जनाको मृ’त्यु भएको छ ।

पछिल्लो २४ घन्टामा देशभर १२ हजार ६ सय ५५ आरटी पिसिआर र ४ हजार ८ सय ६३ एन्टिजेन गरी कुल १७ हजार ५ सय १८ जनामा परीक्षण गरिएकोमा ३ हजार ८ सय ९९ जनामा को’रोना सं’क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सं’क्रमितहरुमध्ये मुलुकभरका विभिन्न अस्पतलाको आइसियूमा ६ सय ११ जना र भेन्टिलेटरमा १ सय ७१ जना उपचाररत छन् ।

मन्त्रालयका अनुसार मंगलबार देशभरबाट १ हजार ७ सय ७८ जना कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । योसँगै को’रोना जितेर फर्कनेको संख्या ६ लाख ४७ हजार ७९ पुगेको छ । निको हुने दर ९४.४ प्रतिशत छ ।

पछिल्लो २४ घन्टाको अवधिमा २० जनाको संक्रमणबाट मृ’त्यु भएको भएको छ । योसँगै हालसम्म मृ’त्यु हुनेको संख्या ९ हजार ७ सय ५८ पुगेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -