Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:०३:१० बिहान
- ADVERTISEMENT -

गृहमन्त्री खाणले कोभिड-१९ महामारी नियन्त्रणका लागि खोप सहयोग गर्न आग्रह

प्रकाशित मिति: २०७८ साउन ११, सोमबार

361
Shares

काठमाडौँ, सोमबार, ११ साउन २०७८ । गृहमन्त्री बालकृष्ण खाण र अमेरिकी राजदूत र्‍याण्डी बेरीले शिष्टाचार भेटघाट सम्पन्न भएको छ ।गृह मन्त्रालयमा सोमबार भएको भेटमा दुई देशीय आपसी सम्बन्धबारे छलफल भएको गृहमन्त्रीका निजी सचिव नरेन्द्र केसीले जानकारी दिनुभयो ।

भेटमा गृहमन्त्री खाणले कोभिड-१९ महामारी नियन्त्रणका लागि खोप सहयोग गर्न आग्रह गर्नुभयो । ‘नेपाल र अमेरिकाबीच लामो समयदेखिको लामो सम्बन्ध छ । अमेरिकाले आर्थिक वृद्धि, प्रकोप नियन्त्रण र कोभिड महामारीबाट बच्नका लागि दिँदै आएको सहयोगलाई निरन्तरता देओस भन्ने हाम्रो अपेक्षा छ,’ खाणको भनाइ उध्रित गर्दै केसीले भन्नुभयो, ‘हामीलाई नागरिकलाई महामारीबाट बचाउन खोप आवश्यक छ । त्यो खोप अमेरिकाले सहयोगमा उपलब्ध होस भन्ने हाम्रो भनाइ हो ।’

राजदूत बेरीले विगतमा भएको सहयोग निरन्तर रहने बताउनु भयो । ‘अमेरिकाले विगतमा दिँदै आएको सहयोगलाई निरन्तरता दिनेछ । हामी सहयोग र सहकार्यका लागि तयार छौँ,’ बेरीले मन्त्री खाणसँग भन्नुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -