Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:११:२५ बिहान
- ADVERTISEMENT -

स्याङ्जाका लोक विक्रम मल्ल युवा उधमशिलता विकास तथा प्रशिक्षण समन्वय समितिको सदस्यमा मनोनीत

प्रकाशित मिति: २०७८ साउन ११, सोमबार

567
Shares

काठमाडौ, अमित भट्ट, ११ साउन २०७८ । नेपाली कांग्रेस तरुण विभागको निर्णय अनुसार युवा उधमशीलता बिकाश तथा प्रशिक्षण समन्वय समितिको केन्द्रिय सदस्यमा स्याङ्जा जिल्ला का लोक विक्रम मल्ल नियुक्त भएका छन ।

नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य तथा पुर्व मन्त्री एबम तरुण विभाग प्रमुख शंकर भण्डारीको हातबाट मल्ललाई जिम्मेवारी पत्रचार गरिएको हो ।

नेपाली कांग्रेस पार्टी, केन्द्रीय तरुण बिभाग साथै समग्रमा लोकतन्त्रप्रति आस्था राख्ने युवा-तरुणलाइ समन्वय गरी गतिशील बनाउन महत्वपुर्ण योगदान रहने बिस्वास गरिएको मनोनयन पत्रमा उल्लेख गरिएको छ ।

युवाहरुको पछिल्लो समय तरुणमा निकै नै आकर्षकता बढदै गएको भण्डारी बताउछन ।

को हुन त लोक विक्रम मल्ल ?

सानैदेखि नेपाली काङ्ग्रेस तथा तरुणमा आस्था राख्ने मल्ल लामो समय देखी रंगिन दुनियाँमा छन । उनले फिल्मी क्षेत्रमा करिव नौ वर्ष लामो संघर्ष गरेका छन । फिल्मी क्षेत्रमा बिगत 9 बर्ष देखि काम गरिरहेका उनि कलाकार र फिल्म बितरक को काम गर्दछन ।

समाजमा अरु भन्दा पृथक उचाइ बनाउन सफल लोकले यो कोभिडको समयमा निशुल्क भोजन अभियानको नेतृत्व गर्दै दुखी असहाय र पिडामा पिल्सिएका हरेक नागरिकलाई निशुल्क खाना देखि लिएर लत्ता कपडा समेत व्यवस्था गरेका थिए ।

उनको टिम देशमा आईलागेको विपद महामारिमा पछि नहटेर सेवामा अनवरत रुपमा लागि परिरहयो ।

एबी इन्टरनेशनल ( फिल्म बनाउने संस्था ) को ब्यानरले सिन्धुपाल्चोक देखि लिएर विभिन्न जिल्लामा आएको विपदमा आफु सक्दो सहयोग गरेको थियो । लोक विक्रम मल्लकै नेतृत्वमा असिम युथ कल्बले केही महिना अघि मात्र उच्च राषी बराबरको भलिबल खेल पनि आयोजना गरेको थियो । उनले नेपाली जन सम्पर्क समिति बहराइन को सह- महामन्त्रि , नेपालि कल्बको खेलकुद सचिब र आघिखोला स्याङजा को सचिब भएर काम गरेका थिए ।

यी र यस्ता कयौ सामाजिक तथा व्यवसायीक काममा जोडिएका छन लोक । तरुण विभागको युवा उधमशीलता बिकाश तथा प्रशिक्षण समन्वय समितिको सदस्यमा मनोनीत भए सङै उनले युवाको हक हितमा आफुले अझै केही गर्ने थप हिम्मत र हौसला प्राप्त भएको बताएका छन ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -