Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:२९:५८ बिहान
- ADVERTISEMENT -

टोकियो ओलम्पिक : कल्पनाले बनाइन् राष्ट्रिय कीर्तिमान

प्रकाशित मिति: २०७८ साउन १०, आइतबार

385
Shares

काठमाडौं, आइतबार, १० साउन २०७८ । जापानमा जारी टोकियो ओलम्पिक खेलकुदमा सुटिङकी खेलाडी कल्पना परियारले राष्ट्रिय कीर्तिमान बनाउन सफल भएकी छिन् । कल्पनाले महिला १० मिटर एयर राइफलमा राष्ट्रिय कीर्तिमान बनाएकी हुन् ।

शनिबार भएको छनोट चरणमा कल्पनाले आसाका सुटिङ रेन्जमा ६१६.८ स्कोर जोड्दै राष्ट्रिय कीर्तिमान बनाएकी हुन् । कल्पनाले आफ्नै नामको राष्ट्रिय कीर्तिमान भङ्ग गरेकी हुन् । उनले नेपालमा २०७७ सालमा भएको १३ औं दक्षिण एसियाली खेलकुदमा ६१४.५ स्कोर जोड्दै राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् ।

कल्पनाले राष्ट्रिय कीर्तिमान तोडे पनि टोकियो ओलम्पिकको फाइनल चरणमा पुग्न भने असफल भएकी छिन् । शीर्ष आठ खेलाडीले फाइनल चरणमा स्थानमा बनाउनेमा ५० खेलाडीले खेलेको छनोट चरणमा कल्पना ४६ औं स्थानमा रहिन् ।

टोकियो ओलम्पिकमा नेपालमा पाँच खेलाडी सहभागी रहेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -