काठमाडौं, शनिबार, ९ साउन २०७८ । पछिल्लो २४ घण्टामा दुई हजार ३ सय ९ जनामा को’रोना भा’इरस स’ङ्क्रमण पु’ष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको दश हजार ६ सय ५२ जनामा आरटी पिसिआर परीक्षणमा सो स’ङ्ख्यामा स’ङ्क्रमण पु’ष्टि भएको हो ।
यस्तै, चार हजार २ सय ८५ जनामा गरिएको ए’न्टिजेन परीक्षणमा ८ सय ५ जनामा स’ङ्क्रमण पु’ष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा दुई हजार १ सय ९७ जना को’रोना सं’क्रमित निको भएका छन भने स’ङ्क्रमणका कारण १६ जनाको मृ’त्यु भएको छ ।
योसँगै नौ हजार ६ सय ९५ जनाको मृ’त्यु भैसकेको छ । अहिलेसम्म ९४.५ प्रतिशत स’ङ्क्रमणमु’क्त भएका छन् ।








































