Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:१८:२४ बिहान
- ADVERTISEMENT -

प्रचण्ड बालुवाटारमा

प्रकाशित मिति: २०७८ साउन ५, मंगलबार

390
Shares

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटवार्ताका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार पुगेका छन् ।

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग मंगलबार बिहान कोटेश्वरमामा भेटवार्ता गरेसँगै अध्यक्ष प्रचण्ड बालुवाटार गएका हुन् । प्रचण्ड र नेपालबीच झण्डै एक घण्टा भेटवार्ता भएको थियो । उक्त भेटलगत्तै जनता समाजवादी पार्टी(जसपा)का अध्यक्ष उपेन्द्र यादव पनि कोटेश्वर पुगेका थिए ।

सरकारका सहभागिता र मन्त्रालय भागबण्डाका विषयमा आज टुङ्गो लगाउने तयारी गठबन्धनका दलहरुले गरेको स्रोतको दाबी छ । विशेषगरी नेपाल पक्षलाईसमेत सरकारमा सहभागी गराउन आवश्यक कानूनी तथा राजनीतिक प्रवन्ध मिलाउन शीर्ष तहमा छलफल भएको बताइएको छ ।

आइतबार विश्वासको मत लिएसँगै प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद बिस्तार गर्ने तयारीमा लागेका छन् । प्रधानमन्त्री देउवाले मन्त्रिपरिषदमा कांग्रेसबाट २ र माओवादीबाट २ मन्त्री गरी चार सदस्यीय मन्त्रीमण्डल यसअघि नै गठन गरेका थिए । बाँकी मन्त्रालयकाे जिम्मेवारी प्रधानमन्त्री देउवाले नै सम्हालेका छन्।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -