Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
४:५४:२६ बिहान
- ADVERTISEMENT -

आज बालुवाटारबाट बाहिरिँदै ओली

प्रकाशित मिति: २०७८ असार ३०, बुधबार

448
Shares

काठमाडौँ, ३० असार २०७८ । निवर्तमान प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज सरकारी निवास बालुवाटार छाड्दैछन् ।

सर्वोच्च अदालतले ओलीलाई प्रधानमन्त्रीबाट पदमुक्त गरी विपक्षी गठबन्धनका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेपछि ओली बुधबार निजी निवास बालकोट सर्न लागेका हुन् । बालकोट जाने क्रममा ओलीलाई एमालेको भातृ संगठन युवासंघका कार्यकर्ताले स्कटिङ गर्ने तयारी गरेका छन् ।

एमालेका युवा संघ ईञ्चार्ज महेश बस्नेतका अनुसार अध्यक्ष ओलीलाई नेता कार्यकर्ताको दुई हजार गाडी र तीन हजार मोटरसाइकलले स्कटिङ र स्वागत गर्दै बालुवाटारदेखि बालकोटसम्म लगिनेछ । बालुवाटारमा ११ बजे भेला हुन कार्यकर्तालाई आह्वान गरेका छन् । ‘बालुवाटार प्रधानमन्त्री कार्यालय देखि नेकपा एमालेका श्रध्देय अध्यक्ष क. केपी शर्मा ओलीलाई हजारौँ बाइक,गाडीले स्कटिङ्ग र स्वागत गर्दै भक्तपुरको कौशलटार देखि बालकोट निवास सम्म नागरिक अभिनन्दन सहित प्रस्थान गराउने कार्यक्रममा सहभागिताको लागि सबैलाई हार्दिक आमन्त्रण गर्दछौं।’ नेता बस्नेतले सामाजिक सञ्जालमार्फत आह्वान गरेका छन् ।

ओली २०७४ फागुन ४ गते प्रधानमन्त्रीको रुपमा सिंहदरबार प्रवेश गरेका थिए। १२ सय ५२ दिनसम्म प्रधानमन्त्री बनेका ओली अदालतकाे फैसलाले सोमबारबाट पदमुक्त भएका हुन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -