Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
९:१४:१४ बिहान
- ADVERTISEMENT -

सरकारको पहिलो निर्णय : आगामी ‘चैतसम्ममा सबै नागरिकलाई खो’प’

प्रकाशित मिति: २०७८ असार ३०, बुधबार

339
Shares

काठमाडौं, बुधबार, ३० असार २०७८ । नवनिर्वाचित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी चैतसम्म सबै नागरिकलाई को’रोनावि’रुद्धको खो’प उपलब्ध गराउने पहिलो निर्णय गरेको छ ।

नवनियुक्त प्रधानमन्त्री देउवाले राष्ट्रपति भवन शीतल निवासमा शपथ ग्रहण गरेलगत्तै सिंहदबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर मंगलबार साँझ नै पदभार ग्रहण गर्नु भयो । पदभार ग्रहणपछि बसेको वर्तमान सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले चैतसम्म सबै नागरिकलाई खो’प उ’पलब्ध गराउने पहिलो निर्णय गरेको हो ।

सरकारले कोरोना विरुद्ध अग्रमोर्चामा रहेर काम गर्दै आउनु भएका स्वा’स्थ्यकर्मी, स’रसफाइकर्मी र सु’रक्षाकर्मीलाई एक साताभित्र जोखिम भ’त्ता उपलब्ध गराउन सुरु गर्ने निर्णय पनि गरेको छ ।

मन्त्रिपरिषद्ले कोरोनाबाट प्रभावित अर्थतन्त्रलाई उकास्न विशेष प्याकेज ल्याउने निर्णय गरेको छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले असोज मसान्तसम्म एक तिहाइ नागरिकलाई खोप लगाउने र चैत मसान्तसम्म खोप लगाउनयोग्य सबै नेपालीलाई खोप लगाउने निर्णय भएको जानकारी दिनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -