काठमाडौं, सोमबार, २८ असार २०७८ । प्र’तिनिधिसभा पुनःस्थापना भएको छ ।
स’र्वोच्च अ’दालतले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनलाई असंवैधानिक ठहर गर्दै संसद् फेरि ब्युँ’ताइदिएको हो ।
अहिले सर्वोच्च अदालतमा सं’सद् वि’घटन सम्बन्धी परेको रिटको फैसला अहिले न्यायाधीश ईश्वर खतिवडाले सुनाइरहेका छन् ।
राष्ट्रपति भण्डारीले दोस्रोपटक जेठ ७ गते मध्यरातमा प्रतिनिधिसभा विघटन गरेकी थिइन् । त्यसअघि प्रधानमन्त्री ओलीले ७ गते मध्यरातमा मन्त्रिपरिषदको बैठक राखेर प्र’तिनिधिसभा वि’घटन गर्ने सिफारिस गरेका थिए ।








































