Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:३१:५७ बिहान
- ADVERTISEMENT -

सु’रक्षा नि’काय ‘हा’ई अ’लर्ट’

प्रकाशित मिति: २०७८ असार २८, सोमबार

381
Shares

काठमाडौं, सोमबार, २८ असार २०७८ । काठमाडौं उपत्यकामा सु’रक्षा नि’कायलाई ‘हा’ई अ’लर्ट’मा राखिएको छ ।

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा आज सर्वोच्च अदालतले फैसला सुनाउने सम्भावना रहेको कारण चारवटै सुरक्षा निकायलाई ‘हा’ई अ’लर्ट’ मा राखिएको हो ।

सर्वोच्चको प’रिसर र मुख्य चोक-चोकमा ठुलो संख्यामा सु’रक्षाकर्मी खटाइएको छ । फैसलाले जन्माउने परिस्थितिलाई मध्यनजर गर्दै सुरक्षा निकायलाई ‘हा’ई अ’लर्ट’मा राखिएको एक उच्च अधिकृतले जानकारी दिए ।

‘काठमाडौंका सडकमा ७०० बढी प्रहरी परिचालन गरिएको छ । सु’रक्षा व्यवस्था दुरुस्त बनाउन र सर्वोच्चको फैसलाका कारण अप्रिय घटना घट्न नदिन सुरक्षा तैनाथी बढाइएको छ ।’ ती अधिकृतले भने ।

मुख्य सडकहरुमा अहिले नेपाल प्रहरीसँगै सशस्त्र प्रहरी बलको पनि बाक्लो उपस्थिति देखिन्छ। यसअघि पनि संसद विघटन बदरको फैसला सुनाउने दिन पनि सुरक्षा तैनाथी बढाइएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -