काठमाडौं, आइतबार, २८ असार २०७८ । पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ८ सय ३१ जनामा को’रोनाभा’इरसको सं’क्रमण पु’ष्टि भएको छ । पीसीआर विधिबाट १२३७ र एन्टिजेन विधिबाट ५९४ जनामा सं’क्रमण पु’ष्टि भएको हो ।
आइतबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयले सो जानकारी दिएको हो ।
यस्तै, आज थप १५३३ जना कोरोना सं’क्रमण मु’क्त भएका छन् । आज सं’क्रमणबाट थप २० जनाको मृ’त्यु भएको छ ।








































