Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:३०:१४ बिहान
- ADVERTISEMENT -

नेपालमा १ हजार ४ सय ३२ सं’क्रमणमु’क्त

प्रकाशित मिति: २०७८ असार २६, शनिबार

498
Shares

काठमाडौं, शनिबार, २६ असार २०७८ । पछिल्लो २४ घण्टामा नेपालमा २ हजार १ सय ६९ जनामा को’रोनाभाइ’रसको सं’क्रमण पु’ष्टि भएको छ । पीसीआर विधिबाट १ हजार ३ सय ५३ र एन्टिजेन विधिबाट ८ सय १६ जनामा सं’क्रमण पु’ष्टि भएको हो ।

शनिबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयले सो जानकारी दिएको हो । यससँगै नेपालमा कुल सं’क्रमितको संख्या पीसीआरबाट ६ लाख ५४ हजार २१२ र एन्टिजेनबाट ४३ हजार ४५ जना पुगेको छ ।

यस्तै, आज थप १४३२ जना को’रोना सं’क्रमण मुक्त भएका छन् । यससँगै कुल को’रोना सं’क्रमण मु’क्त हुनेको संख्या ६ लाख १८ हजार ३६१ जना पुगेको छ । निको’ हुनेको दर ९४.५ प्रतिशत छ ।

आज सं’क्रमणबाट थप २२ जनाको मृ’त्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गु’माउनको कुल संख्या ९ हजार ३ सय ६२ पुगेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -