Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:२२:१९ बिहान
- ADVERTISEMENT -

प्र’दर्शनका क्रममा सात जना ने बि संघका बिधार्थी पक्राउ

प्रकाशित मिति: २०७८ असार २४, बिहीबार

440
Shares

काठमाडौँ, बिहीबार , २४ असार २०७८ । ने बि संघले काठमाडौँमा प्र’दर्शनका क्रममा सात जनालाई प’क्राउ गरेको छ ।

कोरोना कहरका बिचमा पेट्रोलीयम पदार्थ , ग्याँस र खाद्यान्नमा भएको मूल्यबृदिका कारण आज ने बि संघले प्र’दर्शनका क्रममा ने बि संघ पब्लिक युथ क्याम्पसका बिधार्थीलाई प्र’हरीले प’क्राउ गरेको हो ।

शक्तिपुण प्र’दर्शनमा ने बि संघका, सन्तोष श्रेष्ठ, सुमन घिमिरे, सविन गौतम, प्रज्जल अधिकारी, सागर भट्टराई, सागर खत्री, रविन्द्र दाहाललाईस्रोहखुट्टे प्र’हरीले पक्राउ गरेको हो ।

ने वि संघ पब्लिक युथ क्याम्पसका बिधार्थी नेताहरूको नेतृत्वमा भएको शक्तिपुण आ’न्दोलनमा संसदको पुन: स्थापना, असबैधानिक, अलोकतान्त्रिक कदमको बिरुदमा, शिक्षामा भएको बेथिति, कोरोना कहरका बिचमा पेट्रोलीयम पदार्थ ग्यास र खाद्यान्नमा भएको मूल्यबृदि नियन्त्रण र बिधार्थी र शिक्षकलाई खोपको व्यवस्था हुनु पर्ने माग गर्दै ने बि संघ पब्लिक युथ क्याम्पसका बिधार्थी प्र’दर्शनमा उत्रिएका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -