Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:२४:०७ बिहान
- ADVERTISEMENT -

सञ्चारगृको स्व’नीयमन, स्था’यित्व र व्यावसायिक सु’रक्षा सम्बन्धमा सरोकारवालासंग अन्तरक्रिया

प्रकाशित मिति: २०७८ असार २३, बुधबार

388
Shares

काठमाडौं, बुधबार, २३ असार २०७८ । नेपाल पत्रकार महासंघले सञ्चारगृको स्वनियमन, स्थायित्व र व्यावसायिक सुरक्षा सम्बन्धमा सरोकारवालासंग अन्तरक्रिया आयोजना गरेको छ ।

कार्यक्रममा महासंघका अध्यक्ष विपुल पोख्रेलले सञ्चारगृह र श्र’मजीवी पत्रकार तथा कर्मचारीहरुको सम्बन्ध न्यायोचित हुनुपर्ने धारणा राख्नुभयो । उहाँले जिम्मेवार सञ्चार क्षेत्रको अवधारणा अनुसार सञ्चारको विकासमा जोड दिन आग्रह गर्नुभयो ।

महासंघका बरिष्ठ उपाध्यक्ष रमेश विष्टले को’भिड–१९ बाट पत्रकार तथा सञ्चार क्षेत्र दुबै संकटमा रहेको भन्दै नियमित छलफलबाट समस्याको समाधान गर्न सकिने बताउनुभयो । उहाँले सञ्चार क्षेत्रको समग्र विकासका लागि समस्या पहिचान गरी सरकारलाई ध्यानाकर्षण गर्नुपर्ने धारणा राख्नुभयो ।

महासंघका म’हासचिव रोसन पुरीले कोभिड–१९ बाट श्र’मजीवी पत्रकार र सञ्चागृह एकैसाथ समस्यामा रहेको भन्दै त्यसको समाधानका लागि कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । श्र’म समस्या समाधान गर्दा सञ्चार संस्थानै बलियो हुने भएकाले महासचिव पुरीले श्रमजीवी पत्रकार ऐन कार्यान्वयनमा जोड दिनुभयो ।

सामुदायीक रेडियो प्रशारक संघका अध्यक्ष अर्जुन गिरीले सञ्चारगृह रहे मात्र पत्रकार तथा कामदार रहने भन्दै सबैभन्दा पहिला सञ्चारमाध्यम बलियो हुनुपर्ने धारणा राख्नुभयो । उहाँले रेडियोको नविकरण लगायत नीतिगत विषयमा सहजिकरणको आवश्यक रहेको बताउनुभयो ।

ब्रोडकास्टिङ एसोसियशन नेपाल (वान) का कार्यवाहक अध्यक्ष कुमार भट्टराईले सामुदायिक रेडियोमा धेरै नै नीतिगत समस्या रहेको बताउनुभयो । उहाँले संघीय संरचनामा रेडियो नवीकरण तथा अन्य कामका लागि अझै काठमाडौं आउनुपर्ने बाध्यता रहेको बताउनुभयो ।
काठमाडौं उपत्यका प्रसारक संघका अध्यक्ष आर.के श्रेष्ठले रेडियोको व्यवस्थापन गर्न सरकार उदासिन रहेको बताउनुभयो । उहाँले रिडियोको वर्गीकरण गरी व्यवस्थापन गरे सञ्चालक एवं कर्मचारी दुबैलाई हित हुने बताउनुभयो ।

त्यस्तै सामुदायिक रेडियो प्रशारक संघका महासचिव किशोरजंग थापाले सरकारले रेडियोहरुलाई सधै उपेक्षा गरेको बताउनुभयो । उहाँले सरकारले साना लगानीका मिडियाको उत्थानका लागि कुनै पनि योजना नल्याएको साथै, को’भिड–१९ ले गर्दा सञ्चारगृहको आम्दानी घट्दा आन्तरिक व्यवस्थापनमा समस्या रहेको बताउनुभयो ।

कार्यक्रममा पत्रकार महासंघका सचिव गोविन्द चौलागाई, केन्द्रीय सदस्य रामकृष्ण अधिकारी, ज्ञानप्रसाद पौडेल, लेखा समिति संयोजक लेखनाथ न्यौपाने र सदस्य मुकुन्द भण्डारी लगायतको सहभागिता थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -