Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:३१:५३ बिहान
- ADVERTISEMENT -

सुजिता मृ’त्यु प्र’करणः पूर्वी चितवनको राजमार्ग क्षे’त्रमा क’र्फ्यू

प्रकाशित मिति: २०७८ असार २२, मंगलबार

517
Shares

चितवन, मंगलबार, २२ असार २०७८ । राप्ती नगरपालिका–३ कि सुजिता भण्डारीको मृ’त्युको वि’षयलाई लिएर सडक प्र’दर्शन बढ्न थालेपछि पूर्वी चितवनको राजमार्ग क्षेत्रमा क’र्फ्यू लगाइएको छ ।

जिल्ला प्रशासन कार्यालय चितवनले पूर्व पश्चिम राजमार्गको राप्ती नगरपालिका–१ लोथरपुलदेखि राप्ती नगरपालिका–४ डढुवासम्मको राजमार्गको दाँयाबाँया ५०० मिटर क्षेत्रमा क’र्फ्यू आदेश जारी गरेको हो ।

भण्डारीको मृ’त्युको विषयलाई लिएर केही व्य’क्तिहरुले पूर्व–पश्चिम राजमार्ग अ’वरुद्ध गर्ने, बीच सडकमा भी’ड जम्मा गरी हु’लहुज्जत, ढुं’गामुडा, सरकारी गाडी तो’डफोड तथा निजी स’म्पत्ति र संरचना तो’डफोड गर्ने, आ’गजनी तथा हु’लदं’गा गर्न सक्ने देखिएकाले क’र्फ्यु आदेश जारी गरिएको प्रशासनले जनाएको छ।

क’र्फ्युको समयमा लामो दूरीका सवारी साधनबाहेक कुनैपनि व्यक्तिले आवातजावत गर्न, भेला हुन पाइने छैन।

भण्डारी असार ११ गतेदेखि हराइरहेकी थिईन् । असार ११ गते बिहान ६ बजे साथीको घर जाने भनेर हिँडेकी सुजिता सोही दिनदेखि वे’पत्ता भएकी थिइन् । उनले सोही दिन १२ बजे दिदीलाई फोन गरेर अपहरणमा परेको बताएको परिवारका सदस्यले बताउँदै आएका छन् ।

जङ्गलमा च्याउ टिप्न गएका स्थानीयवासीहरुले श’व देखेपछि प्र’हरीलाई खबर गरेका थिए । वनको बीचमा एउटा झा’ङमा अ’ड्किएको अवस्थामा उनको श’व फेला परेको प्रहरीले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -