काठमाडौं, मंगलबार, २२ असार २०७८ । विभिन्न जिल्लामा लागू गरिएको नि’षेधाज्ञा कार्यान्वयनको सिलसिलामा पछिल्लो २४ घण्टामा नि’षेधाज्ञा उल्लंघन गर्ने ५ सय १२ वटा सवारी साधनलाई प्र’हरीले ‘नियन्त्रणमा लिएको छ ।
तीमध्ये ४ सय १६ वटा गाडी र ९६ वटा मोटरसाइकल रहेका छन् । नि’यन्त्रणमा लिएका सवारी साधनहरुलाई आवश्यक सोधपुछ पश्चात छोडिने गरिएको छ ।








































