Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:०८:२३ बिहान
- ADVERTISEMENT -

२६३४ जनामा को’रोना पु’ष्टि, १५ को मृ’त्यु

प्रकाशित मिति: २०७८ असार २२, मंगलबार

317
Shares

काठमाडौं, २२ असार २०७८ । पछिल्लो २४ घण्टामा नेपालमा २ हजार ६ सय ३४ जनामा को’रोनाभाइरसको सं’क्रमण पु’ष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आरटीपीसीआर विधिबाट ७ हजार ५०३ जना र ५ हजार ८२ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा २ हजार ६३४ जनामा कोरोना देखिएको हो ।

योसँगै हालसम्म नेपालमा कुल कोरोना संक्रमितको संख्या आरटीपीसीआर विधिबाट ६ लाख ४८ हजार ८५ जना र एन्टिजेन विधिबाट ३९ हजार ९१० रहेका छन् ।

आज १ हजार ५६५ संक्रमित कोरोनामुक्त भएका छन्। हालसम्म ६ लाख १२ हजार ९९४ जना सं’क्रमित निको भइसकेका छन् । पछिल्लो २४ घण्टामा १५ जना संक्रमितको मृ’त्यु भएको छ। हालसम्म ९ हजार २६३ जना संक्रमितको मृ’त्यु भइसकेको छ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -