Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:०२:१९ बिहान
- ADVERTISEMENT -

नि’र्वाचन आ’योगले जसपाका दु’वै प’क्षलाई बो’लायो

प्रकाशित मिति: २०७८ असार २२, मंगलबार

377
Shares

काठमाडौं, मंगलबार, २२ असार २०७८ । नि’र्वाचन आयोगले आधिकारिताको वि’वादमा परेको जनता समाजवादी पार्टीका दुवै पक्षलाई आज छलफलका लागि बोलाएको छ । आ’योगका प्रवक्ता राजकुमार श्रेष्ठले आज बिहान ११ बजे जसपाका नेताहरुलाई सहमतिका लागि बोलाइएको जानकारी दिनुभयो ।

अन्तिम सहमतिका लागि बोलाइएको छलफलमा दुवै पक्ष सहभागी भए आयोगले सहमतिका लागि पहल गर्ने श्रेष्ठले बताउनु भयो । यदी सहमति नभए जुन पक्षको दाबी पुग्छ त्यसैअनुसार निर्णय गर्ने प्रक्रिया सुरु हुने प्रवक्ता श्रेष्ठको भनाइ छ । दुवै पक्षका नेताहरु आ–आफ्नो अडानमा कायमै रहेकाले सहमतिको सम्भावना न्यून देखिएको छ ।

जसपाको उपेन्द्र यादव पक्ष र महन्थ ठाकुर पक्षबीच आधिकारिकताको वि’वाद छ । दुवै पक्षले एकअर्कालाई का’रबाही गर्ने निर्णय गर्दै नि’र्वाचन आ’योगमा अद्यावधिकका लागि निवेदनसमेत दिएका छन । यद्यपि आयोगले दुवै पक्षको कारबाही अमान्य भन्दै जसपाको पुरानै पदाधिकारी कायम रहने निर्णय गरेको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -