काठमाडौँ, सोमबार, २१ असार २०७८ । नेपाली कां’ग्रेसका सांसद रमेशजंग रायमाझीले राष्ट्रिय सभा बैठकमा सरकारको वि’रोधमा का’लो क्याप प्र’दर्शन गरेका छन् ।
सां’सद रायमाझीले सरकार र प्र’तिनिधि स’भा वि’घटनवि’रूद्ध सांकेतिक रूपमा का’लो क्याप देखाएका हुन् ।
‘मैले यो सदनमा टोपी लगाएँ होला’, रायमाझीले भने, ‘आज क्या’प लगाएर प्रवेश गरेको छु । सदनमा का’लो झ’ण्डा देखाउने अवस्था नभएकाले प्रधानमन्त्रीको क’दमवि’रूद्ध स’दनले थाहा पाओस् का’लो झ’ण्डाका रूपमा प्रस्तुत गरेको छु ।’
रायमाझी राष्ट्रिय सभा बैठकमा सहभागी हुन कालो क्या’प, कालो स’र्ट, का’लो कोट लगाएर पुगेका थिए ।
रायमाझीले ल’कडाउनको अवस्था नभएको भए प्रतिनिधि सभा वि’घटनवि’रूद्ध लाखौं मान्छे का’लो झ’न्डा बोकेर स’डकमा निस्कने अवस्था रहेको त’र्क समेत गरे।








































