काठमाडौँ, सोमबार, २१ असार २०७८ । नेपाली से’नाले नेपाल प्र’हरीलाई ३०० थान ह’तियार उपलब्ध गराएको छ ।
प्रधानसेनापति पूर्णचन्द्र थापाले प्रहरी महानिरीक्षक शैलेश थापालाई सैनिक मुख्यालयमा आज आयोजित कार्यक्रममा उक्त परिमाणको इन्सास, एसएलआरलगायतका ह’तियार र सोको गो’ली एवं आवश्यक पा’र्टपुर्जा हस्तान्तरण गर्नु भएको थियो ।
मन्त्रिपरिषद्को गत जेठ १७ को निर्णयानुसार से’नाले १० हजार ८ सय १८ ना’ल ह’रियार तथा १४ लाख ९४ हजार १६ थान गो’ली र आवश्यक पा’र्टपुर्जा प्र’हरीलाई तीन चरणमा उपलब्ध गराउने छ ।
प्र’हरीले तालीम, विशिष्ट र अतिविशिष्ट व्यक्तिको सु’रक्षा, कार्यालय सु’रक्षा तथा अन्य ठूला कार्यक्रम स’ञ्चालन गर्ने प्रयोजनका लागि ती ह’तियार माग गरेको थियो । उपलब्ध गराइएका ह’तियारको मर्मत तथा सञ्चालनसम्बन्धी तालीमसमेत सेनाले प्र’हरीलाई प्रदान गर्नेछ ।








































