काठमाडौं, २० असार २०७८ । पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ६ सय ३ जनामा को’रोनाभा’इरसको सं’क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आरटीपीसीआर विधिबाट ४ हजार ८७६ जना र ३ हजार २५६ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १ हजार ६०३ जनामा को’रोना देखिएको हो ।
आज २ हजार ५५२ संक्रमित कोरोनामुक्त भएका छन् । हालसम्म ६ लाख ९ हजार २१८ जना सं’क्रमित निको भइसकेका छन् । पछिल्लो २४ घण्टामा २७ जना सं’क्रमितको मृ’त्यु भएको छ। हालसम्म ९ हजार २२५ जना संक्रमितको मृ’त्यु भइसकेको छ।








































