काठमाडौं, २० असार २०७८ । को´भिड-१९ सं´क्रमणको जोखिम कम गर्न काठमाडौं उपत्यकामा जारी नि´षेधाज्ञा ए´कसाता थ´प्ने तयारी भएको छ ।
त्यसका लागि छलफल गर्न आइतबार दिउँसो ३ बजे काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरु को सं´युक्त बै´ठक बस्दैछ ।
‘आज ३ बजे हामी बैठक बस्दै छौं, नि´षेधाज्ञा थप्नेबारे छलफल हुनेछ, सार्वजनिक यातायात खुलाउने भन्नेबारे स्वास्थ्य मन्त्रालयबाट प्राप्त सुझावमाथि छलफल हुनेछ अनि एउटा नि´ष्कर्षमा पुग्छौं’ भक्तपुर सीडीओ प्रेमप्रसाद भट्टराईले भने ।
जा´री नि´षेधाज्ञा सोमबार राति १२ बजेबाट स´किँदै छ।
भट्टराईका अनुसार थप क्षेत्र खुला गर्ने विषयमा पनि विज्ञहरूसँग सरसल्लाह भइरहेको छ। २५ सिटभन्दा कम क्षमताका सार्वजनिक यातायात र लामो दूरीको यातायात खुलाउनेबारे सीडीओहरुले छलफल गर्ने तयारी गरेका छन् ।
यसअघि २५ सिटभन्दा माथिको सार्वजनिक यातायातमा जोर-विजोरसहित अहिले पसलहरुलाई निश्चित समय खुल्न दिएर नि´षेधाज्ञा खुकुलो तुल्याइएको छ ।








































