एजेन्सी, शनिबार, १९ असार २०७८ । कोभिडको दु’वै डो’ज खो’प लगाउँदा यो स’ङ्क्रमण भएका मानिसहरुलाई मृ’त्युबाट ९८ प्रतिशत सम्म बचाउन सक्ने एक अध्ययनले देखाएको छ ।
भारत सरकारका अधिकारीले गरेको सो अध्ययनले उक्त तथ्य देखाएको बताइएको छ । भारत सरकारले गरेको एक अ’ध्ययनले को’रोना भा’इरस वि’रुद्धको एउटा मात्र खो’पले पनि कम्तीमा ९२ प्रतिशत जति सु’रक्षा प्रदान गर्ने देखिएको छ ।
सो अध्ययनले एक डोज मात्र खोप लगाएका व्यक्तिलाई पनि को’रोना भा’इरस स’ङ्क्रमण भएको छ भने उनीहरुलाई ९२ प्रतिशत सम्म मृत्युबाट बचाउने देखिएको हो ।
भारतीय सरकारको निकट रहेको एक थिंक ट्यांक संस्था एन आइ टि आईले गरेको सो अध्ययनबाट उक्त तथ्य बताइएको छ । सो इ’न्स्टिच्युटका नि’र्देशक भि के पाउलले आज नयाँ दिल्लीमा अयोजना भएको पत्रकार सम्मेलनमा जानकरी दिएका हुन् ।








































