काठमाडौं, शनिबार, १९ असार २०७८ । पछिल्लो २४ घण्टामा नेपालमा २ हजार ३ सय २८ जनामा को’रोनाभा’इरसको सं’क्रमण पु’ष्टि भएको छ । पीसीआर विधिबाट १५२७ र एन्टिजेन विधिबाट ८०१ जनामा सं’क्रमण पु’ष्टि भएको हो ।
शनिबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयले सो जानकारी दिएको हो । यससँगै नेपालमा कु’ल सं’क्रमितको सं’ख्या पीसीआरबाट ६ लाख ४३ हजार ५८० र एन्टिजेनबाट ३७ हजार ५५६ जना पुगेको छ ।
यस्तै, आज थप ३०६६ जना को’रोना सं’क्रमण मुक्त भएका छन् । यससँगै कुल को’रोना सं’क्रमण मुक्त हुनेको सं’ख्या ६ लाख ६ हजार ६६६ जना पुगेको छ । निको हुनेको दर ९४.३ प्रतिशत छ ।
आज सं’क्रमणबाट थप १९ जनाको मृ’त्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल सं’ख्या ९ हजार १९८ पुगेको छ ।








































