गोरखा, शनिबार, १९ असर २०७८ । अ’विरल ‘वर्षापछि दरौंदी न’दिमा आएको बा’ढीले गोरखाको बारपाक जो’ड्ने पक्की पुलको एकापट्टी भाग ब’गाएको छ। गए राति आएको बा’ढीले बारपाक सुलिकोट गाउँपालिका र अजिरकोट गाउँपालिका जोड्ने बालुवास्थित पुलको एक भाग बगाएको हो ।
अजिरकोट गाउँपालिका बालुवातर्फ पु’लको एक भाग बा’ढीले ब’गाएको स्थानीय प्रदीप घलेले जानकारी दिए।
बा’ढीले पुलको एक भाग बगाउनु साथै ठाउँठाउँमा पहिरो गएकाले गोरखा-बारपाक सडक अ’वरुद्ध भएको छ।








































