Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:१०:०२ बिहान
- ADVERTISEMENT -

गोरखाका पोखरेलले खिचेको फोटो सामाजिक संजालमा चर्चा

प्रकाशित मिति: २०७८ असार १८, शुक्रबार

733
Shares

चितवन, शुक्रबार, १८ असार २०७८ । सिरानचोक गाउँपालिका–५ का पोखरेलले खिचेको फोटो सामाजिक संजालमा चर्चामा रहेको छ ।

पहिरोले नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध हुँदा दजनौं यात्रुहरु अलपत्र परेका छन् । बिहान ५ बजेबाट झर्न थालेको पहिरो अझै पूर्ण रुपमा रोकिएको छैन । सडक सुचारु हुने र खुल्ने क्रम चलिरहेको छ ।

तर पूर्ण रुपमा सडक सञ्चालनमा नआएका कारण सवारीहरु लामो समय जाममा पर्ने गरेका छन् । मुग्लिनतर्फ जाने र भरतपुरतर्फ आउने सवारी साधनहरुको लामो लाइन छ । यसरी रोकिनेमा विवाहका लागि हिँडेका दुलाहा र जन्तीहरु पनि छन् ।

यसरी अलपत्र परेका ६ जना दुलाहाको सामूहिक तस्वीर सामाजिक सञ्जालमा भाइरल बनेको छ, जुन तस्वीर गोरखाका सिरानचोक गाउँपालिका–५ का ज्ञानेन्द्रराज पोखरेलले खिचेका हुन् । उनी आफ्नो भतिजो आशिष पोखरेलको बिहेमा गाउँबाट बिहान ७ बजे नै चितवन हिँडेका थिए ।

तर, मुग्लिनबाट करिब ५/७ किलोमिटर नारायणगढतर्फ आएपछि जाममा परे । चितवनको चनौलीमा दुलही लिन १२ जना जन्तीसहित आएका पोखरेल बिहान ९ बजे नै मुग्लिन आएको थियो । निकैबेर जाममा बस्दा दुलही लिन हिँडेका बेहुलाहरुको भेटघाट भयो । केही गाडीबाट झरेर एकापसमा गफिन थाले ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -