काठमाडौं, शुक्रबार, १८ असार २०७८ । पछिल्लो २४ घण्टामा नेपालमा २ हजार २ सय ९९ जनामा को’रोनाभा’इरसको सं’क्रमण पु’ष्टि भएको छ । पीसीआर विधिबाट १ हजार ३ सय ९१ र एन्टिजेन विधिबाट ९ सय ८ जनामा सं’क्रमण पु’ष्टि भएको हो ।
शुक्रबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयले सो जानकारी दिएको हो । यससँगै नेपालमा कुल सं’क्रमितको संख्या पीसीआरबाट ६ लाख ४२ हजार ५३ र ए’न्टिजेनबाट ३६ हजार ७५५ जना पुगेको छ ।
यस्तै, आज थप ३४५१ जना को’रोना सं’क्रमण मुक्त भएका छन् । यससँगै कुल को’रोना सं’क्रमण मुक्त हुनेको संख्या ६ लाख ३ हजार ६०० जना पुगेको छ । निको हुनेको दर ९४ प्रतिशत छ ।
आज सं’क्रमणबाट थप ३४ जनाको मृ’त्यु भएको छ । नेपालमा को’रोनाबाट ज्या’न गु’माउनको कुल सं’ख्या ९ हजार १ सय ७९ पुगेको छ ।








































