गोरखा, १८ असार २०७८ । गोरखा र तनहुँ जोड्ने मस्र्याङ्दी नदिको गोप्लिङ झोलुङ्गे पुलमा बा´ढीले क्षति पु-याएको छ ।
पुलको तनहुँको क्षेत्रतिरको पिलर ढल्केको र आवतजावत गर्न नसकिने अवस्था रहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रकाश दाहालले बताउनुभयो ।
गोरखा नगरपालिका १४ गोप्लिङफाँट र तनहुँको आँबुखैरेनी गाउँपालिकाको एक्लेफाँट जोड्ने झोलुङ्गे पुल क्ष´तिग्रस्त भएको हो ।








































