Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:०४:०७ बिहान
- ADVERTISEMENT -

नदी खोला नजिकै नजान सर्वसाधारणहरुलाई आग्रह

प्रकाशित मिति: २०७८ असार १७, बिहीबार

361
Shares

रौतहट, बिहिबार, १७ असार २०७८ । लगातार परेको अविरल वर्षाका कारण रौतहटका रौतहटको विभिन्न नदी खोलाहरुको जलस्तरमा वृद्धि भएको छ । जलस्तर वृद्धि सँगै स्थानीय प्रशासनले नदी खोला नजिकै नजान सर्वसाधारणहरुलाई आग्रह समेत गरेको छ ।

वाग्मती, लालबकैया नदीमा पानीको बहाव तीव्र रुपले बढेपछी स्थानीय प्रशासनले ठुला नदी तथा साना खोलाहरुमा पानीको सतह बढेपछी सर्वसाधारणहरुलाई जान रोक लगाएको हो ।

पहाडी तथा चुरे क्षेत्रमा भईरहेको वर्षाबाट वाग्मती नदीको बहाव उच्च भएपछी वाग्मती सिचाई आयोजनाको ३० वटै ढोका खोलिएको रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनुभयो । वाग्मतीको सबै ढोका खोलिएपनी पूर्वी र पश्चिम दुवै नहरमा पानी छोडिएको छैन । सबै ढोकाको साथसाथै ६ वटा सुलिस गेट पनी खोलिएको बताउनुहुँदै प्रमुख जिल्ला अधिकारी यादवले बिहिवार वाग्मती नदीले ३ वटा स्पर क्षतिग्रस्त बनाएपछी मर्मत सम्भार कार्य भईरहेको बताउनुभयो ।

स्थानीय प्रहरी प्रशासनले नदी खोला किनारमा नजान आग्रह गरेपनी स्थानीय बासिन्दाहरु नदीमै उर्लेर माछा मार्ने तथा बगाएर ल्याएको दाउरा सँकलन गर्दे आएका छन् । लालबकैया, वाग्मती तथा सहायक नदीमा आउने बाढीका कारण प्रत्येक वर्ष रौतहटमा बाढी, डुबान र कटानको समस्या आउने् गरेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -