काठमाडौं, मंगलबार, १५ असार २०७८ । पछिल्लो २४ घण्टामा पीसीआर परीक्षणमा थप एक हजार ७ सय २८ जनामा को’रोना भा’इरस स’ङ्क्रमित भेटिएका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सात हजार २ सय ५९ जनामा गरिएको पीसीआर परीक्षणमा साे संख्यामा सङ्क्रमित भेटिएका हुन् । यस्तै, आठहजार ८ सय ४९ जनामा गरिएको ए’न्टिजेन प’रीक्षणमा ९०८ जनामा स’ङ्क्रमण पु’ष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा को’रोना भा’इरस स’ङ्क्रमणमुक्त हुनेको सङ्ख्या चारहजार ३ सय ४८ छ ।
यस्तै, पछिल्लो २४ घण्टामा २० जना बिरामीको मृ’त्यु भएको छ । योसँगै अहिलसम्म नौ हजार ७१ जनाको मृ’त्यु भएको छ ।








































