काठमाडौं, आइतबार, १३ असार २०७८ । नेपालमा को’रोना भा’इरस सं’क्रमणका कारण मृ’त्यु हुनेको संख्या नौ हजार नाघेको छ ।
आइतबारसम्म संक्रमणका कारण मृ’त्यु हुनेको संख्या ९ हजार ९ पुगेको छ । आज सं’क्रमणबाट थप ३४ जनाको मृ’त्यु भएको छ ।
आइतबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयले सो जानकारी दिएको हो ।








































