Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:१७:२२ बिहान
- ADVERTISEMENT -

गोरखा जिल्लामा फेरि एक साता नि’षेधाज्ञा थप

प्रकाशित मिति: २०७८ असार ११, शुक्रबार

429
Shares

गोरखा, शुक्रबार, ११ असार २०७८ । गोरखा जिल्लामा फेरि एक साता नि’षेधाज्ञा थप गरिएको छ ।

जिल्ला स्तरीय कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डिसिएमसी) को आज बसेको बैठकको निर्णय अनुसार शनिबार राती १२ बजेदेखि थप हुनेगरि एक साता नि’षेधाज्ञा थप गरिएको हो ।

जिल्ला भित्र कोरोना संक्रमण संक्रमण रोकथाम, न्युनिकरण र व्यवस्थापनका लागि निषेधाज्ञा थप गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी शालिकग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।

बैठकले नि;षेधाज्ञाको अबधीमा दैनिक उपभोग्यबस्तु, खाद्यान्य, तरकारी, दुध तथा माछा, मासु, कृषिजन्य बिउबिजन मल पशुपन्छीको दाना बिक्री गर्ने पसल र वर्कसप भने बिहान ५ बजेदेखि ११ बजेसम्म मात्र सञ्चालन गर्न पाउने यस अघिको निर्णयलाई यथावत राखेको छ ।

त्यस्तै पाठ्यपुस्तक तथा स्टेशनरी पसलहरु तथा फेन्सी पसल, फर्निचर, अटोमोवाईल, मोटरपार्टस, जुत्ता पसल, प्रेस तथा फोटोकपी पसल, सुनचाँदी पसल, इलोक्ट्रिक, तथा इलोक्ट्रोनिक पसल भाडा पसल, टेलरिङ व्यवसाय नि’षेधाज्ञाका बेला बिहान १० बजेदेखि २ बजेसम्म खोल्न दिने निर्णय प्रसासनले जनाएको छ । ति व्यवसायीहरुले व्यवसाय सञ्चालन गर्दा अनिबार्य जनस्वास्थ्य मापदण्डको पालना गर्नुपर्ने प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनु भयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -