काठमाडौं, शुक्रबार, ११ असार २०७८ । पछिल्लो २४ घण्टामा नि’षेधाज्ञा उ’ल्लंघन गर्ने १ हजार ९ सय १५ वटा सवारी साधनलाई प्रहरीले नि’यन्त्रणमा लिएको छ ।
प्रहरी प्रधान कार्यालयले शुक्रबार दैनिक समाचार बुलेटिन सार्वजनिक गर्दै तीमध्ये ६ सय ८४ वटा गाडी र १ हजार २ सय ३१ वटा मोटरसाइकल रहेको बताएको छ । नि’यन्त्रणमा लिएका सवारी साधनहरुलाई आवश्यक सोधपुछ पश्चात छोडिने गरिएको छ ।








































