काठमाडौं, ११ असार २०७८ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्राविधिक कर्मचारीहरुलाई प्र´हरीले नियन्त्रणमा लिएको छ ।
सेवाबाट हटाउन लागेको भन्दै शुक्रबार काठमाडौंको माइतीघर मण्डलामा प्र´दर्शन गर्न पुगेका इन्जिनियरहरूलाई प्रहरीले पक्राउ गरेको हो ।
नि´षेधाज्ञा जारी रहेको अवस्थामा भिड गरेर प्रदर्शन गर्न पुगेपछि उनीहरूलाई प´क्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)अशोक सिंहले जानकारी दिए।








































