काठमाडाैं, ९ असार २०७८ । काठमाडाैं उपत्यकामा पछिल्लाे २४ घण्टामा चारसय ९७ जनामा काे’राेना भा’इरस पुष्टि भएकाे छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सात हजार ४६१ जनामा गरिएको पीसीआर परीक्षणमा साे सङ्ख्यामा उपत्यकामा स’ङ्क्रमण पु’ष्टि भएको हाे ।
यसरी स’ङ्क्रमण हुनेमा काठमाडाैं जिल्लामा ३४६, ललितपुरमा ९४ र भक्तपुरमा ५७ जनामा पु’ष्टि भएकाे हाे ।








































