Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
४:५७:५१ बिहान
- ADVERTISEMENT -

११ देशमा सातामा २७ उडान हुने

प्रकाशित मिति: २०७८ असार ८, मंगलबार

413
Shares

काठमाडौं, मंगलबार, ८ असार २०७८ । सरकारले अन्तर्राष्ट्रिय उडानतर्फ १० देशका विभिन्न गन्तव्यमा साप्ताहिकरुपमा हुने उडान तालिका सार्वजनिक गरेको छ । काठमााडाैं-मस्कटमा ओमानको वायुसेवाबाट सातामा एउटा उडान हुनेछ ।

जसमा कतारको दोहामा नेपाली वायुसेवाले सातामा २ उडान र कतारको वायुसेवाको २ गरी सातामा ४ उडान गर्ने भएको छ । त्यसैगरी काठमाडौं–टर्कीमा टर्कीको वायुसेवाले सातामा २ उडान, दुबईमा नेपाली वायुसेवाको २ र विदेशी वायुसेवाको २ गरी ४ उडान हुने भएको छ ।

साथै साउदी अरबको दमाममा नेपाली वायुसेवाले २ उडान, कुबेतमा कुबेती वायुसेवाले २ उडान र मलेसियाको हकमा नेपाली वायुसेवाले २ र विदेशी वायुसेवाले २ गरी सातामा ४ वटा उडान हुने भएका छन् ।

त्यसैगरी दक्षिण कोरियामा सातामा विदेशी वायुसेवाले १ उडान, जापानको टोकियोमा नेपाली वायुसेवाले सातामा १ उडान गर्नेछन् ।

साथै काठमाडौं-छेन्दु, काठमाडौं-ग्वाङजाओ रुटमा नेपाली वायुसेवाले १/१ र चीनको वायुसेवाले १/१ गरी सातामा २/२ उडान गर्ने भएका छन् ।

हाल नेपाल र भारतबीच भएको एयर बबल सम्झौता अनुसार सातामा २ वटा उडान हुँदै आएका छन् । उक्त सम्झौता अनुसार नेपाल र भारतका ध्वजाबाहक विमानले सातामा २ वटा उडान हुँदै आएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -