Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:२८:४१ बिहान
- ADVERTISEMENT -

निषेधाज्ञा खुकुलो : निजी सवारी जोर-विजोर प्रणालीमा चल्ने, कुन-कुन क्षेत्र खुल्यो ?

प्रकाशित मिति: २०७८ असार ६, आइतबार

457
Shares

काठमाडौं, आइतबार, ६ असार २०७८ । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एक साता थपिएको छ ।

उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरूको आइतबार बसेको बैठकले असार ८ गतेदेखि एक साताका लागि निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो ।

थप गरिएको निषेधाज्ञा असार १४ गते मध्यरातसम्म लागु हुनेछ । संक्रमण उल्लेखनीयरुपमा नघटेको निष्कर्ष निकाल्दै जारी नि’षेधाज्ञालाई थप गर्ने निर्णय गरेको ललितपुरका सीडीओ ढुण्डीप्रसाद निरौलाले बताए ।

थपिएको नि’षेधाज्ञामा निजी सवारी साधन जोर विजोर प्रणालीमा चलाउन दिइनेछ । यस्तै, ट्याक्सीहरूलाई पनि जोर-बिजोर लागू गरेर चलाउन दिइने भएको छ ।

आइतबार, मंगलबार र बिहीबार ११ देखि ४ बजेसम्म सुन, भाँडाकुडा, अटो मोबाइल्स, विद्युतीय सामग्री खोल्न दिइने निर्णय बैठकले निर्णय गरेको छ ।

यस्तै, सोमबार, बुधबार र शुक्रबार ११ बजेदेखि ४ बजेसम्म सपिङ मल, कपडा, जुत्ता, साडी, कस्मेटिक्स, फेन्सी टेलरिङ पसल खोल्न दिइने निरौलाले बताए ।

खाद्यान्न, दूध, किताब पसललगायतका पसलहरू यसअघि कै प्रावधान अनुसार बिहान ११ बजेसम्ममात्र खोल्न दिइनेछ।

उपत्यका प्रशासनले कोभिड–१९ भाइरसको ‘चेन ब्रेक’ गर्ने भन्दै १६ वैशाखदेखि निषेधाज्ञाको आदेश जारी गरेको थियो । त्यसयता डेढ महीनासम्म क्रमशः निषेधाज्ञा थपिँदै आएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -