गोरखा, आइतबार, ६ असार २०७८ । गोरखाको भिमसेन थापा गाउँपालिका वडा न ३ टारीफॉंटका अबका’स प्राप्त शिक्षकले आ’त्माह’त्या गरेका छन । ४९ बर्ष का शिक्षक लिला पुडासैनीले आज बिहान ४ बजे घर नजिक रहेको आपको बोटमा झु’ण्डीएको अवस्थामा श’व फेला परेको पारिवारिक स्रोतले जनाएको छ । उनको दुई छोरा दुई छोरी रहेका छन् ।
थप अनुसन्धानका लागि आरुघाटबाट प्र’हरी टोली घ’टना स्थलमा पुगेको छ ।








































