गोरखा, ५ असार २०७८ । मस्र्याङ्दीमा जुनसुकै बेला बाढी आउन सक्ने भएकाले सचेत रहन जिल्ला प्रशासन कार्यालय गोरखाले आग्रह गरेको छ ।
मनाङको ङिस्याङ गाउँपालिकाको हुम्दे भन्ने स्थानमा मस्र्याङ्दी नदि थुनिएको र हाल खोलिँदै गएकाले बाढी आउन सक्ने खतरा रहेको प्रशासनले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।
सुचना










































