Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:०१:२९ बिहान
- ADVERTISEMENT -

काठमाडौं महानगरको नगरसभा : १४ वडाध्यक्ष, उपमेयरसहितले गरे बहिष्कार

प्रकाशित मिति: २०७८ असार ३, बिहीबार

314
Shares

काठमाडौं, बिहिबार, ३ असार २०७८ । काठमाडौं महानगरपालिकाको नगरसभा बैठक उपमेयर हरिप्रभा खड्गीसहित १४ वडा अध्यक्षहरुले बहिष्कार गरेका छन् ।

महानगरपालिकाको नीति तथा कार्यक्रम कार्यपालिका बोर्डबाट पारित नगरी नगरसभामा लैजान खोजिएको भन्दै उपमेयर खड्गीसहित १४ वडा अध्यक्षहरुले बहिष्कार गरेका हुन् ।

महानगरको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गर्न बिहीबार ११ बजे नगरसभा बैठक बोलाइएको थियो । तर, मेयर शाक्यले कार्यपालिकाबाट पारित नै नभएको नीति तथा कार्यक्रम नगरसभामा लैजान लागेको भन्दै आफूहरुले बहिष्कार गरेको खड्गीले बताइन् ।

अहिले कोरोना महामारी नै पहिलो प्राथमिकतामा पर्नुपर्ने विषय आफूहरुले उठाएको भए पनि मेयर शाक्य आफ्नै किसिमले अघि बढेको उपमयेर खड्गीको भनाई छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -