Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:२१:०५ बिहान
- ADVERTISEMENT -

म्यानमारकी नेतृ आङसाङ सूकीको सु’नुवाई शुरु

प्रकाशित मिति: २०७८ असार १, मंगलबार

444
Shares

काठमाडौं, मंगलबार, १ असार २०७८ । म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङसाङ सूकीलाई नियन्त्रणमा राखिएको चार महिनाभन्दा बढी समयपछि अदालतमा सु’नुवाईका लागि लगिएको छ । उहाँका वि’रुद्धमा लगाइएका आ’रोपहरुमाथि हिजोबाट सु’नुवाई सुरु भएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।

सत्ता नियन्त्रणमा लिएको म्यानमारको सेनाले ७५ वर्षिया नेतृ सुकीलाई अनियमितता गरेको लगायतका विभिन्न आरोपहरू लगाएको थियो । उहाँसँगै अन्य नेता तथा उच्च अधिकारीहरूलाई पनि सैन्य सरकारले विभिन्न मुद्धाहरू लगाएको छ ।

नेतृ सूकीले देश, जनता र प्रजातन्त्रका लागि गरेको योगदान र संघर्षका विरुद्धमा दाग लगाउन सैनिक सरकारले अनेक आ’रोपहरू लगाएको उहाँको टिप्पणी छ । म्या’नमारको जुन्ता सरकारले गत हप्ता पनि नेतृ सुकीका वि’रुद्धमा नयाँ आरोपहरू सहितको मुद्दा दर्ता गरेको थियो ।

हिजोको सु’नुवाइकामा नेशनल लिग फर डेमोक्रेसी (एनएलडी)का नेताहरू पनि उपस्थित भएको जनाइएको छ । सूकीका एक वकिल खिन मौङ जावका अनुसार अनावश्यक रूपमा यो झमेला झेलिरहनु परेको र त्यसवि’रुद्ध आफूहरुले राम्रो तयारी गरिएको छ ।

गत फेब्रअरी १ मा सेनाले विभिन्न दलका नेता तथा सरकारका उच्च अधिकारीहरुलाई म्यानमारमा नि’यन्त्रणमा लिएको थियो । नेताहरुलाई हि’रासतमा राखेर सेनाले सत्ता नि’यन्त्रणमा लिएको घोषणा गरेको थियो । सेनाले सत्ता हातमा लिएसँगै म्यानमारमा अहिलेसम्म पनि नागरिक आन्दोलन भइरहेको छ । आन्दोलनका क्रममा अहिलेसम्म ८४० भन्दा बढीको मृ’त्यु भइसकेको छ भने सयौँ घाइते भएका छन् । एजेन्सी

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -