Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:००:४४ बिहान
- ADVERTISEMENT -

कुन मेडिकल कलेजलाई कति सिट ?

प्रकाशित मिति: २०७८ असार १, मंगलबार

428
Shares

काठमाडौं, मंगलबार, १ असार २०७८ । चिकित्सा शिक्षा आयोगले एमबीबीएस, बिडिएसलगायतका चिकित्साशास्त्रका शैक्षिक कार्यक्रमको सिट निर्धारण गरेको छ । शुक्रबार बसेको आयोगले बैठकले शैक्षिक सत्र २०७७/०७८ का लागि मेडिकल कलेजहरुको सिट निर्धारण गरेको हो ।

आयोगले बिडिएसतर्फ ५५५ सिट विभिन्न मेडिकल कलेजहरुलाई बाँडफाँड गरेको छ भने एमबीबीएसतर्फ १८३५ सिट विभिन्न कलेजहरुलाई निर्धारण गरिएको छ । पहिलो पटक कर्णाली स्वास्थ्य विज्ञान जुम्लाले एमबीबीएस अध्यापन गराउने अनुमति पाएको छ ।

कर्णालीले एमबीबीएसमा २० सिट अध्यापनको अनुमति पाएको छ । यस्तै, स्थापनाको ४४ वर्षपछि पहिलोपटक त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान अन्तर्गतको महाराजगन्ज मेडिकल कलेजले १ सय सिट एमबीबीएस अध्यापन गराउने अनुमति पाएको छ ।

अधिकांश मेडिकल कलेजले एमबीबीएस अध्यापनका लागि १ सय सिट पाएका छन् । चिकित्साशास्त्रतर्फका शैक्षिक कार्यक्रमको सिट निर्धारणको अधिकार नेपाल मेडिकल काउन्सिलबाट चिकित्सा शिक्षा आयोगमा गएपछि पहिलो पटक सिट निर्धारण भएको हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -