Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:४४:३१ बिहान
- ADVERTISEMENT -

कोपा अमेरिकामा ब्राजिलको सानदार सुरुवात

प्रकाशित मिति: २०७८ जेठ ३१, सोमबार

404
Shares

काठमाडौँ, सोमबार, ३१ जेठ २०७८ । कोपा अमेरिका २०२१ अन्तर्गत साविक विजेता ब्राजिलले सानदार विजयी सुरुवात गरेको छ । गएराति भएको उद्घाटन खेलमा ब्राजिलले भेनेजुएलालाई ३-०ले पराजित गरेको हो ।

खेलको २३औं मिनेटमा मार्किन्हसले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको ६५ औं मिनेटमा नेयमारले पेनाल्टीमार्फत गोल गर्दै ब्राजिलको अग्रता दोब्बर पारे ।

जितसँगै ब्राजिलले समूह ए मा ३ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । भेनेजुएलाले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।

यो नेयमारको ब्राजिलका लागि ६७औं गोल हो । पेलेको कीर्तिमान भन्दा नेयमार १० गोलले पछि रहेका छन् । त्यसपछि खेलको ८९औं मिनेटमा नेयमारकै पासमा ग्याब्रिएल बार्बोसाले गोल गर्दै ब्राजिललाई ३-०को सहज जित दिलाए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -