Opens in a new tab
२०८३ कात्तिक ३०, आइतबार
६:२२:४५ बेलुका
- ADVERTISEMENT -

महानगरपालिकामा रोकिएको कोरोना खोप कार्यक्रम सोमबारदेखि लगाइने

प्रकाशित मिति: २०७८ जेठ ३०, आइतबार

520
Shares

काठमाडौं, ३० जेठ २०७८ । काठमाडौं महानगरपालिकामा रोकिएको कोरोनाविरुद्धको खोप कार्यक्रम सोमबारदेखि लगाइने भएको छ ।

काठमाडौं महानगरका अनुसार भोलि सोमबार र मंगलबार ६० र ६१ वर्ष उमेर समूहका व्यक्तिलाई भेरोसेल खोपको पहिलो डोज लगाइनेछ ।

जेठ २५ देखि काठमाडौं महानगरले सबै वडाहरुमा चिनियाँ खोप ‘भेरोसेल’ लगाउने अभियान सञ्चालन गरेको थियो । तर, गत बिहिबार सरकारले खोप उपलब्ध गराउन नसक्ने बताएपछि महानगरले अभियान स्थगित गरेको थियो ।

अब खोप वीर अस्पताल, सिभिल अस्पताल, त्रिवि शिक्षण अस्पताल र वीरेन्द्र सैनिक अस्पताल छाउनी, निजामती कर्मचारी अस्पताल बानेश्वरमा खोप लगाइने भएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.49
151.09
EUR
European Euro
1
166.43
167.10
GBP
UK Pound Sterling
1
199.16
199.95
CHF
Swiss Franc
1
179.79
180.50
AUD
Australian Dollar
1
102.27
102.68
CAD
Canadian Dollar
1
105.54
105.96
SGD
Singapore Dollar
1
116.92
117.39
JPY
Japanese Yen
10
9.41
9.45
CNY
Chinese Yuan
1
22.56
22.65
SAR
Saudi Arabian Riyal
1
40.10
40.26
QAR
Qatari Riyal
1
41.29
41.45
THB
Thai Baht
1
4.45
4.46
AED
UAE Dirham
1
40.98
41.14
MYR
Malaysian Ringgit
1
36.82
36.96
KRW
South Korean Won
100
11.26
11.31
SEK
Swedish Kroner
1
15.01
15.07
DKK
Danish Kroner
1
22.26
22.35
HKD
Hong Kong Dollar
1
19.18
19.26
KWD
Kuwaity Dinar
1
487.65
489.60
BHD
Bahrain Dinar
1
399.02
400.61
OMR
Omani Rial
1
390.87
392.43
- ADVERTISEMENT -